You are viewing the translated version of बक्यौता कर मिनाहा सम्बन्धी विशेष व्यवस्था.

Section 25
बक्यौता कर मिनाहा सम्बन्धी विशेष व्यवस्था
आर्थिक वर्ष २०६३/६४ सम्मको संवत्‌ २०६५ साल असार मसान्तसम्म कर निर्धारण भई असुल हुन नसकेका आयकर बक्यौतामध्ये प्रति लगत पचास हजार रुपैयाँसम्मको बक्यौता कर र सोमा लागेको ब्याज मिनाहा गरिएको छ।